Breaking News

अनाैठाे संसार

आज ग्रस्तोदित चन्द्रग्रहण, करिब १ घण्टा २३ मिनेट लाग्ने 

काठमाडौं, २२ कात्तिक आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रग्रहण सुरु हुने र ५ बजेर २७ मिनेटमा क्षिण (हराउने) हुँदै जानेछ । यस्तै, चन्द्रग्रहणले ६ बजेर ३४ मिनेटमा मोक्ष दिने ज्योतिष सुरेन्द्र रिजालले जानकारी दिए । यस ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण पनि भनिन्छ । चन्द्रोदयसँगै सुरु हुने र करिब एक घण्टा २३ मिनेटसम्म लाग्ने यो ग्रहणलाई शुभ ग्रहणको रुपमा पनि लिन सकिन्छ ... Read More »

थाहा पाउनुहोस् आजको राशिफल

काठमाडौं, ४ कात्तिक आजको पात्रो : कात्तिक ४, शुक्रबार २०७९ । तद्नुसार अक्टोबर महिनाको २१ तारिक २०२२ । कात्तिक कृष्णपक्ष एकादशी, आजको एकादशी रमा एकादशी भनिन्छ । एकादशीको व्रत गर्नेहरूले आजको दिन भोजन गरिँदैन । बालव करण, मघा नक्षत्र, चन्द्रमा सिंह राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः०८ मा भएको छ भने सूर्यास्त ५ः३० मा हुनेछ । बिहान ११ः२६ देखि ... Read More »

मेषलाई सामाजिक कामबाट सम्मान मिल्ने, अन्य राशीको कस्तो छ आज ?

काठमाडौं, ३ कात्तिक आजको पात्रो : ३ कात्तिक २०७९, बिहीबार । अक्टोबर महिनाको २० तारिक २०२२ । कात्तिक कृष्णपक्ष दशमी, विष्टि करण, अश्लेषा नक्षत्र, शुभ योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः०६ मा भएको छ भने सूर्यास्त ५ः३० मा हुनेछ । बिहीबार अध्ययन, अनुसन्धान काममा ध्यान दिन उत्तम हुनेछ । आजका देवता लक्ष्मी, र ग्रहदेव सूर्य हुन् ... Read More »

कुम्भकर्ण हिमाल आरोहण असफल, आधार शिविरमा एक महिना बिताएर फर्किए आरोही

ताप्लेजुङ, १२ कात्तिक खराब मौसमका कारण ताप्लेजुङस्थित कुम्भकर्ण ९फक्ताङ्लुङ० हिमाल आरोहण असफल भएको छ । हिमाल आरोहणका लागि यो सिजनमा अनुमति लिएका टीम असफल भएपछि फर्किएका छन् । कुम्भकर्ण हिमाल विश्वको ३२औं तथा नेपालको १४औं अग्लो हिमाल हो । फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्णको उचाइ सात हजार सात सय १० मिटर छ । हिमाल आरोहणका लािग दुई जना अमेरिकी नागरिकसहितको टोली ... Read More »

फेरि संक्रमण फैलिएपछि चीनमा तीन वर्षमाथिका बालबालिकालाई कोभिड खोप दिइने

बेइजिङ, ९ कात्तिक चीनमा तीन वर्षदेखि माथिका बालबालिकालाई पनि कोभिड खोप दिइने भएको छ । पछिल्ला दिनमा विभिन्न प्रान्तमा कोभिड महामारी फैलिएसँगै तीन वर्षसम्मका बालबालिकालाई खोप दिइने भएको हो । पाँच ओटा प्रान्तका सहर र प्रान्तीय सरकारहरुले सूचना जारी गर्दै तीनदेखि ११ वर्षका बालबालिकालाई खोप दिनुपर्ने जनाएका छन् । चीनमा ७६ प्रतिशत जनसंख्याले पूर्णखोप लगाइसकेका छन् । चिनियाँ अधिकारीहरुले कोभिडप्रति ... Read More »

हिन्दु राष्ट्रका पक्षमा भैरहवामा धार्मिक प्रवचन

बुटवल, ८ कात्तिक हिन्दु राष्ट पुनस् स्थापनाको पक्षमा जागरण पैदा गर्न भैरहवामा आध्यात्मिक जागरण एकता विराट धर्मसभा सोमबारेखि सुरु भएको छ । अनन्त श्री विभूषित श्री जगतगुरु शंकराचार्य कार्यसमिति सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा भएको विराट धर्म सभा सुरु हुनुअघि शोभा यात्रा निकालिएको थियो । सिद्धार्थनगर(४ स्थित श्री रामजानकी हनुमान मन्दिर प्रांगणबाट सुरु भएको शोभा यात्रा सिद्धार्थनगरका विभिन्न भागको परिक्रमा गदैै कार्यक्रम ... Read More »

धुलिखेल जिपलाइनमा रमाए पूर्वप्रधानमन्त्री प्रचण्ड

  काठमाडौं, ५ कात्तिक पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति नातिनीसहित पुगेका प्रचण्ड आफैले क्लासिक जिपलाइनको अनुभव लिएका छन् । साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ । सिन्धुपाल्चोकका ... Read More »

भारतमा नौ महिनामा एक अर्बले लगाए खोप

नयाँ दिल्ली, ४ कात्तिक भारतमा कोभिड खोप लगाउनेको संख्या आजदेखि एक अर्ब पुग्दैछ । बुधबारसम्म ९९ करोड ७० लाखले कोभिडबिरुद्धको खोप लगाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज बिहीबार कम्तिमा ३० लाखले खोप लगाउने कार्यक्रम छ । सरकारले नौ महिनाअघि कोभिडबिरुद्धको खोप अभियान चलाएको थियो । छोटो समयमा नै धैरै नागरिकले खोप लगाएको भन्दै नरेन्द्र मोदी नेतृत्वको सरकारले यसलाई ... Read More »

कुदुबासीको पानीको तिर्खा कहिले मेटिएला रु

जाजरकोट, ३ कात्तिक वाम एकता गरि चुनावी मैदान जाँदा तत्कालिन नेकपा ९माओवादी केन्द्र० नेता शक्तिबहादुर बस्नेतको नारा थियो भेरी नगरपालिका–१३ कुदुमा यहीँ वर्ष खानेपानी पुर्याउने । तर उनी सोही नाराले चिर्वाचन जितेर वनमन्त्री पनि भए तर कुदुबासीको तिर्खा जस्ताको तस्तै छ । भेरी करिडोर अन्तर्गत जाजरकोट र रुकुम पश्चिम चौरजहारीको बीचमा पर्ने यो ठाउँ मध्यपहाडी लोकमार्गको मुख्य भागमा पर्छ । ... Read More »

प्रचारप्रसारलाई किन मन पराउँदैनन् दयाहाङ राई रु

काठमाडौं, ३ कात्तिक अभिनेता दयाहाङ राई अभिनयकै कारण चर्चामा आउने गर्छन् । उनले निर्वाह गरेको लुटको गोफ्लेदेखि कबड्डीको काजीसम्मको भूमिका दर्शकमाझ लोकप्रिय छ । फिल्म लुटबाट आफ्नो परिचिय स्थापित गरेका दयालाई कबड्डीले अर्को उपनाम ’काजी’ दिन सफल भएको थियो । दयाको फ्यान फ्लोअर्स पनि यिनै फिल्म बढाएकोमा कसैको दुईमत नहोला । थियटर हुँदै फिल्ममा आएका दया अभिनयमा पोख्त अभिनेतामध्येका एक ... Read More »

Bajjikanchal Khabar