
आन्तरिक राजनीतिक मतभेदभन्दा मुलुकको राष्ट्रिय हित सधैँ सर्वोपरि : प्रदीप पौडेल
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक राजनीतिक मतभेदभन्दा मुलुकको राष्ट्रिय हित सधैँ सर्वोपरि हुने बताएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत






