<

 

काठमाडाैं  मंसिर २०,/

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ १६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९२ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७३ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0