<

 

काठमाडौँ मंसिर २०,/ 

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ तथा गोलभेँडा सानो (लोकल)को १५ रुपैयाँ रहेको छ ।

यस्तै लोकल बन्दाको ५०, काउली स्थानीयको १५, मुला रातोको ३०, स्कुसको १५, तामाको १००, केरा दर्जनको १५० रुपैयाँ रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0