<

 

रन्धिर साह, रौतहट, साउन २ गते ।

रौतहटको देवाहीगोनाही नगरपालिका वडा नम्बर ६ स्थित रहेको कर्कच गाउँमा एकैदिन तीन वटा घरमा चोरी भएको छ । गएको सोमबार राती करिब ०१ः०० बजेको समयमा ती घरहरुमा चोरी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता नायव उपरिक्षक प्रहरी उमाशंकर यादवले बताएका छन् ।

उनका अनुसार एइनुल मिया, रामअन्नदी महतो र जदुन्द दासको घरमा एकै रात र एउटै तरिकाले चोरी भएको हो । प्रहरीका अनुसार रामअन्नदी महतो र जदुन्द दासको घरमा सामान्य चोरी भएको छ भने मियाको घरमा करिब ५ लाख मुल्उ बराबरको चोरी भएको हो ।

चोरी गृहहरुले सुरक्षाकर्मीहरुलाई ठाडो चुनौती दिदै गरेको घटनाबाट स्थानीय बासिन्दाहरु त्रसित भएका छन् । क रहनु होला । देवाही देवाहिगोनाही नगरपालिका वडा नम्बर ६ कर्कच गाउँमा चोर गृह प्रवेश गरेकोछ । आज मंगलबार एकै दिनमा तीन जनाको घरमा चोरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0