<

काठमाडौँ, ३ फागुन ।

नेपालले नामिबियाविरुद्ध खराब शुरुवात गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।

 

नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका छन् । यसअघि आसिफ सेख ४, अनिल शाह ८ र कुशल भुर्तेल रोयल डकमा आउट भएका थिए ।

 

यो समाचार तयार गरुजेल नेपालले ९.४ ओभरमा ४ विकेट गुमाएर २५ रन बनाएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0