<

 

महोत्तरी मंसिर १७,/               

मटिहानी नगरपालिकाले आइतबार ४० जना अपांगलाई कम्बल वितरण गरेको छ।

नगरपालिकाले अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा नगरका ४० जना अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरिएको हो।

अपांगता भएका व्यक्तिलाई सहयोग गर्नका लागि नगरपालिका हरपल तयार रहेको मेयर हरिप्रसाद मण्डलले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0