<

रौतहट,असार ०५ गते

रौतहटमा “लैङगिक हिंसा न्यूनिकरण” जनचेतनामूलक कार्यक्रम गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अवधारण अनुरूप मिति २०८० असार ०४ गते दिउँसो २ बजेको समयमा प्रहरी चँैकी सन्तपुर रौतहटका प्रसनि दामोदर सिंहको कमाण्डमा सो कार्यक्रम गरेको हो । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ सन्तपुर बजारमा स्थानिय भद्रभलादमि महिला तथा पुरुषहरु गरी २१ जना मानिसहरूको उपस्थितमा “लैङगिक हिंसा न्यूनिकरण” जनचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0