India win during the second T20 International between India and Australia held at the Greenfield International Stadium - Thiruvananthapuram on the 26th November 2023 Photo by: Deepak Malik / Sportzpics for BCCI
<

 

काठमाडाैं  मंसिर १७,/

भारत र अस्ट्रेलियाबीच जारी टी-२० सिरिजको पाँचौं तथा अन्तिम खेल आज हुँदैछ । दुई देशबीचको खेल बैंग्लोरस्थित एम चिन्नास्वामी स्टेडियममा नेपाली समयानुसार साँझ सवा ७ बजे शुरू हुनेछ ।

यसअघि नै सिरिजमा कब्जा जमाइसकेको भारतसँग अस्ट्रेलियाविरुद्ध पहिलोपटक एकै टी-२० सिरिजमा चार जीत खेल जित्ने मौका छ । भारतले यसअघि अस्ट्रेलियाविरुद्ध एकै सिरिजमा तीनभन्दा बढी खेल जितेको छैन ।

तर, एम चिन्नास्वामी स्टेडियममा खेलिएका टी-२० खेलमध्ये अस्ट्रेलियाले एक खेल पनि हारेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0