Israeli soldiers work to secure residential areas following a mass-infiltration by Hamas gunmen from the Gaza Strip, in Sderot, southern Israel October 7, 2023. REUTERS/Ammar Awad
<

तेल अहिव, ३० कार्तिक ।

गाजा अप्रेसनको क्रममा इजरायलका ५० सैनिक मारिएका छन् ।

इजरायलले गाजामा आफ्ना ५० सैनिक मारिएको जनाएको हो ।

इजरायली सेनाले गाजामा अक्टोबरको अन्त्यमा आफ्नो भूमि आक्रमण सुरु गरेदेखि यसका थप दुई सैनिकको लडाइँमा मृत्यु भएको जनाएको छ । जसअनुसार कुल संख्या ५० पुगेको हो ।

 

इजरायल डिफेन्स फोर्सले केफिर इत्झाक फ्रानको र असफ मास्टर मारिने पछिल्लो सैनिक भएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0