<

काठमाडौं, २० कात्तिक ।

आजको लागि अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९६ पैसा र विक्रिदर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ६८ पैसा र विक्रिदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ५८ पैसा र विक्रिदर ८६ रुपैयाँ ९७ पैसा रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0