तस्बिर गुगलबाट
<

काठमाडौं, ११ वैशाख

काठमाडौंबाट दुबईका लागि उडेको एउटा जहाजको इन्जिनमा आगलागी भएको छ ।

नागरिक उड्डयन प्राधिकरण सुत्रका अनुसार एउटा इन्जिनमा आगो लागेपछि उक्त विमान आकस्मिक अवतरणको तयारीमा छ ।

काठमाडौंका उडेको फ्लाई दुवईको विमान काठमाडौंमा अवतरणको तयारी गरिरहेको छ ।

यसैबीच नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि उक्त विमानको इन्जिनमा आगो लागेको जानकारी गराउँदै उक्त विमान काठमाडौंमा अवतरण गर्ने तयारी गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0