<

 

जुम्ला, ३० साउन ।

चन्दननाथ नगरपालिका-४ स्थित होटलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १८ मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २४ वर्षीय लुमन चौलागाई र २० वर्षीय राजेश हमाल रहेका छन् । उक्त होटलमा खाजा खाँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0