<

 

राैतहट,साउन २२ गते

राैतहटकाे राजदेवीमा लागु औषध तथा मानव बेचबिखव सम्बन्धी जनचेतनामूलक सम्पन्न भएको छ । “समुदाय-प्रहरी साझेदारी”कार्यक्रम अन्तर्गत समुदाय-प्रहरी वडा समिति नम्बर ८ राजदेवि नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चाैकी बेलबिछवा रौतहटको सहयोगमा आईतवार साे कार्यक्रम गरिएको थियाे । कार्यक्रममा सोही वडाका स्थानिय, भद्रभलादमी, बालबलिका समेत गरी अन्दाजी २० जना मानिसहरुको सहभागितामा लागुऔषध तथा मानव बेचबिखव सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0