<

काठमाडौं, १९ साउन ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा सुरु भएको बैठकले स्थायी कमिटी , पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारी विषयमा छलफल हुने जनाइएको छ ।

साथै समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0