<

 

काठमाडौ, ११ साउन ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७१ विन्दुले घटेको छ । यससँगै सूचक २१५५.४८ अंकमा अडिएको छ । ९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

१८ कम्पनीको १३ सय ७५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २७ पटक कारोबार भएको हो । ९ कम्पनीको भाउ वृद्धि हुँदा ७ वटाको भने घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0