<

 

आरएन पटेल , साउन ०९ गते

बौधिमाई (३ मटिअर्वामा ट्रेक्टर पल्टिदा एक जनाको घनास्थलमै मृत्यु भएको छ ।
रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नं ३ मटिअर्वा पर्ने लालबकैया नदीको बाँधमा नदी पारी बाट खेत जोतेर घर फर्कने बेला बेलुका करिब ६स्३० बजेको समयमा बौधीमाई नपा ३ मटिअर्वा बस्ने मोतिलाल बैठाको प्रदेश नं २ (०३(००१ त ( ४३९ नम्बरको इन्दोफार्म

ट्राक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको घटास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रेक्टर चालक बौधिमाई नपा (३ मटिअर्वा बस्ने विरेन्द्र प्रसाद पटेलको अन्दाजी १५ वर्षिय छोरा उधव पटेल रहेको खबर प्राप्त भएको छ । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कोपवा पिपरियालाई जानकारी गराई सकेको स्थानीयहरूले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0