<

 

काठमाडाैं, २६ असार ।

नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बंगलादेश प्रस्थान गर्दैछ ।

 

नेपाल बंगलादेश बीच हुने मैत्रीपुर्ण खेलमा सहभागी हुनका लागि महिला पफुटबल टाेली आज त्यसतर्फ प्रस्थान गर्न लागेकाे हाे ।

 

जसअनुसार नेपालले बंगलादेशसँग पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्दैछ ।

 

नेपाली महिला फुटबल टाेली

गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ

 

डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्चली वाइवा

 

मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही

 

फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0