<

 

राैतहट, १४ गते असार ।

मुस्लिम धर्मावलम्बीले आज राैतहट सहित देशैभर बकर इद पर्व मनाउँदै छन् । बकर इद मुस्लिम समुदायको महान् पर्व हो । बकर इदमा मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मदरसा, इदगाह, मस्जिदमा गएर सामूहिक नमाज पढि रहेका छन् ।

नमाज पढि सके पछि एक आपसमा शुभकामना साटफेर गर्ने गर्छन । बकर इदको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको सुचना अनुसार असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय अनुसार आज बिदा हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0