<

 

काठमाडौं, ६ असार ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाईएको छ ।

 

आजको बैठकमा विनियोजन विधेयक २०८० माथीको छलफल जारी रहनेछ ।

 

हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथी छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0