<

अाँखामाकालो चस्मा, कलिलो उमेर र हासिलो अनुहार तर अति परिपक्कवब्यबहार । यो परिचयहो २० वर्षीय अब्दुल सलामको ।

गुजरानगरपालिका वर्डा नम्बर ४ कनकपुरका स्थायीबा िअाँखामाकालो चस्मा, कलिलो उमेर र हासिलो अनुहार तर अति परिपक्कवब्यबहार । यो परिचयहो २०सन्दाहुन । एक सामान्यमुस्लिम परिवारमाजन्मेकाकलिलो उमेरमाअब्दुल सलामको परिचयभन्ने फेरिएको छ । एक प्रतिबद्ध समाजिकअभियान्ताको रुपमासमेत चिनिन्छन् ।

उनि २०७६ सालदेखी नै समाजिककार्यमा सक्रिय छन् । उनले आप्mनो गाउँको माध्यमिकविद्यालयकनकपुरबाट +२ सम्मअध्ययन गरेका छन् । २०७६ सालमा सोहि विद्यालय १० कक्षाअध्ययनको क्रममा नै उनले गुजरा नगरपालिका स्तरिय बाल सञ्जालको अध्यक्षको रुपमाचयनभए संगै समाजसेवाको महत्वलाई महसुस गरे र गुजराकाबिपन्नबालबालिका, बालश्रम तथाबालविबाह र जातियछुवाछुतका मुद्धा लगायत सामाजिक सुशासनकालागिकामगर्न थाले । उनिदिनप्रतिदिन समाजिककार्यमा सक्रियहुदैगए ।

२०७८ सालमाउनको सक्रियतादेखेर गुजरा नगरपालिकाको मातहत पिछडा वर्गको नगर संयोजकजिम्मेवारी पाएलगतै संयोजकका रुपमाउनले पिछडार्वग, जातजातिहरुको हकअधिकार सुनिचित र्गनकालागि स्थानियतहदेखि प्रदेशसम्मअहम् भुमिकानिर्वाह गर्दै विभिन्न समाजिकअभियानहरुको नेतृत्वगर्दै आएका छन् ।

समयमा सही बाटो नहिडदा पछताउनु पर्छ भने मान्यताकायमै छ । कलिलो उमेरमालहलहाउदै किशोर उमेरमा के गर्ने नगर्ने निर्णय लिनपनिनिकै चुनौतिपूर्ण र सकस हुन्छ नै । तसर्थ अभिभावकले किशोरावस्थामा सहि दिशानिर्देश गर्नुपर्ने आजको आवश्यकता रहेको देखिन्छ ।

गुरुहरुको सहि सल्लाह र अभिभावकको निगरानिले गर्दा अहिले अब्दुल स्नातकमाअध्ययनरत छन् । तर उनलाई किताबी ज्ञान राम्रो छ तर त्यो ज्ञानको साथै समाजिक , राजनितिक ज्ञान पनिउतिकै महत्वपूर्ण रहेको महसुस गरिरहेका छन् ।

अब्दुलको समाजसेवामाउल्लेखनीय योगदान रहदै आएको छ । पछिल्लो केहि बर्षमा, उनले शिक्षाबाट बंचित रहेकातिस जनाबालबालिकाहरुलाई गुजराको विभिन्नविद्यालयमाभर्ना गरी सोको आवश्यक शैक्षिक सामाग्री देखि लगाउने पोसाक समेत विभिन्न संघसंस्थाहरुको सहयोगले उपलब्ध गराउदै आएका छन् । मानव स्वास्थ्य नै ठुलो धंनहो , भने अहिलेसम्मउनले एक सय भन्दा बढी अशक्त, गरिब तथाआवश्यक पर्ने ब्यकित्तहरुलाई रतm दांनतथा समानिय बिरामीहरुलाई सम्बन्धित निकायबाट उपचार गराउन सफलभएका छन् ।

हालै उनको नेतृत्वमागुजरा नगर युवाक्लबदर्ता गरेका छन् । उनको भनाई एकलै विभिन्न सामजिक मुद्धामा बोलिरहदाकतिपय ठाउमा कमजोर भएको महसुस गरेको हुन्छु । त्यो कारणले निस्वार्थ भावना राखेर समाजसेवागर्न चाहने १८ वर्षदेखी २४ वर्षसम्मकायुवाजमातबनाउने क्लबको अभियान रहेको बताए ।

उनको नेतृत्वमाक्लबमार्फत सामुदायिक स्तरमाविभिन्नजनचेतनामुलकअभियानहरु सञ्चालनगर्दै आएका छन् भने हालैमाक्लबमार्फत वातावरनिय संरक्षणका लागीपाँच सय भन्दा बढि वृक्षारोपन गरेका छन् । यीकार्यहरुमाउनको समर्पणले उनलाई गुजराको समाजिकअभियान्तायुवा प्रेरणादायी ब्यक्तित्वको रुपमा स्थापित गरेको छ ।

अब्दुलअहिले बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय फोरमहरुमाबाल संरक्षण र युवा क्षेत्रका सवालहरुमावकालत गर्छन् । केहि दिनपहिले मात्रै गुजरा नगरपालिकाको दशौं नगर सभामा सहभागीभएको स्मरण गछर्न् । उनले सो सभामाआफुले नगरपलिकाको कतिपयनीतिगततथाब्यवहारिक पक्षहरुमा सुधार आवश्यक रहेको बताएका छन् ।

अब्दुलको भनाई “ मैले सामाजिकचुनौतिको विषयमा कुरा गर्दा पालिकाहरुलाई पनिजिम्मेवारी लिनु पर्ने हुन्छ । मैले पटक पटक यो विषयमा कुराहरु उठाउदै आएको छु ।नगरपालिकाजिम्मेवार पदाधिकारीहरुलाईपनिब्यवहार सुधार आवश्यक देखिन्छ ।

मैले त्यहि कुराहरु उठाउदै आएको छु ।समुदायिक स्तरमाजनचेतनाका कुराहरु गर्ने र जिम्मेवार निकायहरुलाई अझै जिम्मेवार बनाउदै जानुनै समस्या सामाधानको उपायहो । मैले त्यहिअनुसार कामगर्दै छु” यतिमात्रहोईन, अब्दुलले प्राप्त गरेकोृ ज्ञानका बारेमा समय समयमाविभिन्नविद्यालयहरुमाविद्यार्थी तथाशिक्षकहरुसंग आफुले तालिमगोष्टीबाट बालबालिकाहरुको हकअधिकारकाबारेमाअन्तरक्रियागरिरहेका हुन्छन् ।

स्वास्थ्य संस्थाले दिने सेवा सुविधाको अनुगमनगर्नुका साथै अन्य सामाजिककार्यहरुमापनि सक्रियता देखाएका छन् । अब्दुल सलामको यीनिस्वार्थ कार्यहरुले समाजमा सकारात्मक परिवर्तन ल्याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0