<

राैतहट,२५ गते असार । राैतहटमा रिसिबीका कारण माेटरसाइकिलमा आगजनी गरेकाे घटना बाहिर आएकाे छ ।Open photo साेमबार करिव २ बजेको समयमा रौतहटको गरुडा नगरपालिका-५ महम्मदपुरका श्री यादवको मोटरसाइकलमा अज्ञात ब्यक्तिले आगजनी गरेका छन । आगजनीबाट मोटरसाइकल पुर्ण रूपमा जलेर नस्ट भएको हो ।Open photo रिसिबीका कारण आफ्नो गाडिमा आगजनि भएको पीडित श्री यादवले बताए । घटना सम्बन्धमा अनुसंधान भईरहेकाे प्रहरीकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1