<

काठमाडौं, १४ बैशाख । संसदीय समितिको बैठक बस्दैँछ ।

 

आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैँछ । बैठक सिंहदरबारस्थित संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ ।

 

संघीय संसद सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0