<

बज्जिकाञ्चल दैनिक,वैशाख २२ गते।

रौतहट जिल्लाको गार्मिन भेग अवस्थित कटहरिया नगरपालिका वडा नं १ भसेढवा निवासी लोक प्रिय गायक रुद्र नरायण तिवारीको स्वरमामा हिन्दी गीत ‘पेहला प्यार ’ भिडि‌‌ओ सार्वजनिक गरिएको छ । भारत कै फिल्मी नगरी मुम्बईमै तयार गरिएको छ ।

अभिनेता रुद्र नारायण तिवारी र सलोनी कुमारी, निर्देशक अनुपम साह,सम्पादक अनुपम साह, DOP रेहान खान, DI रेहान खान विशेष सहयोगी साजन जैसवाल गरेका छन् । गायक रुद्र नरायण तिवारीले गीत रचना गरेका हुन् । ‘पेहला प्यार …’ बोलको गीतमा प्रेमी-प्रेमिकाबीचको माया-प्रेमलाई समेटिएको छ ।

गायक तिवारीले यसअघि पनि ‘ओ मा’ हिन्दी गीत पुरातात्विक महादेव मन्दिरको चर्चित भोजपुरी भाषामा ‘ देवा देवाले ’ ‘दो दिल मिल रहा है’ हिन्दी गीत गाईसकेका छन । तिवारी विगत एक दशक देखी भारतको फिल्मी नगर मुंबईमा बशेर गीत संगीतको काम गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0