<

 राैतहट,०७ गते ।

कटहरिया-राैतहटकाे कटहरिया नगरपालिकामा रहेकाे एक बिधालयमा आज छात्रवृत्ति वितरण गरिएको छ ।

No description available.

साे नगरपालिकाकाे वडा नम्बर १ पारसनगरमा रहेकाे श्री काेपिला प्राथमिक बिधालयका बिधार्थीहरूले छात्रवृत्ति पाएका छन् । उक्त बिद्यालयका १ सय ३५ जना बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बिच वडा अध्यक्ष भूपेन्द्र महताेले छात्रवृत्ति वितरण गरेका छन् ।

No description available.

आर्थिक वर्ष २०७९/८० सालमा आएकाे छात्रवृत्ति रकम बाट प्रति बिधार्थी ४ सयका दरले छात्रवृत्ति दिईएकाे प्रधानाध्यापक सुशिला कुशवाहाले जानकारी गराएकी हुन् ।

No description available.

वितरण पछि बाेल्दै वडा अध्यक्ष महताेले बिधार्थीहरूलाई पढाइमा सहयाेग पुग्ने उदेश्यले छात्रवृत्ति दिईएकाे बताए । यसले केही हदसम्म भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

No description available.

साे अवसरमा शिक्षक,शिक्षिका,अभिभाव,बिधार्थी र स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेकाे थियाे ।

No description available.

यता कटहरिया नगरपालिकाका शिक्षा संयाेजक अनिल निधीले आ.व.२०७९/८० काे छात्रवृत्ति रकम गत असारमा नै गईसकेकाे अधिकांश नगरका सामुदायिक बिधालयले छात्रवृत्ति वितरण गरेको जानकारी गराए ।

No description available.

छिट्टै नै चालू आ.व.२०८०/८१ काे छात्रवृत्ति पनि वितरण गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0