<

काठमाडौं, २४ फागुन ।

प्रि ओपन सेसनमा नेप्से सूचक ३.९१ अंकले बढेको छ ।

 

यससँगै सूचक २०२०.९४ विन्दमा आएको छ । ४१ कम्पनीको ४५ सय ५८ कित्ता सेयर कारोबार हुँदा२१ लाख ५३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

यो सेसनमा कुल ७० वटा कारोबार भएको हो । २७ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0