<

 

काठमाडौं, २७ बैशाख ।

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन ।

 

एउटा खेल त्रिपुरेस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को खेल एन्फा कम्पेल्क्समा हुनेछ ।

 

त्रिपुरेस्थित रंगशालामा एपिएफ र त्रिभुवन आर्मी बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेवाट सुुरु हुनेछ ।

 

यसैगरी, ३ बजे नै एन्फा कम्लेक्समा सुरु हुने खेलमा मछिन्द्र युवा क्लब र चर्च ब्वाईज युनाईटेड एक आपसमा भिडनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0