<

 

काठमाडौं, २७ बैशाख 

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज नागरिकको खबरदारी सभा हुने भएको छ ।

 

बृहत नागरिक आन्दोलनले भद्रकालीमा सो खबरदारी सभा आयोजना गर्न लागेको हो । सो सभा अपरान्ह ३ बजेवाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0