<

काठमाडौं, ११ माघ ।

राष्ट्रियसभा सदस्यमा  सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्।

बिहीबार भएको मतदपछिको मतगणना अनुसार नेपाली कांग्रेसका बलदेव बोहोरा, नारायणदत्त भट्ट र नेकपा माओवादी केन्द्रकी रेणु चन्द विजयी भएका हुन्।न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0