<
काठमाडौं मंसिर ८,।
इन्टरनेट नचले राउटर अफ गरेर अन गर्न नेपाल टेलिकमले सुझाव दिएको छ । सामाजिक सञ्जालमा एक जानकारी सहितको पोस्ट गर्दै कम्पनीले यस्तो सुझाव दिएको हो ।
पोस्टमार्फत टेलिकमले इन्टरनेट सेवा नचलेमा वा समस्या भएमा नमस्ते वाई-फाई (नमस्ते वाई-फाई/डब्लूबीबी डिभाइस) सेवाका ग्राहकले नमस्ते वाई-फाई सेवाको राउटर अफ गरेर अन गर्न आग्रह गरेको हो ।
“नेपाल टेलिकमका नमस्ते वाई-फाई (नमस्ते वाई-फाई/डब्लूबीबी डिभाइस) सेवाका ग्राहकहरूको इन्टरनेट सेवा नचलेमा वा समस्या भएमा नमस्ते वाई-फाई सेवाको राउटरलाई अफ गरेर अन गर्नुहुन अनुरोध छ,” कम्पनीले लेखेको छ ।
टेलिकमको नमस्ते वाई-फाईबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1