<

 

काठमाडौं कार्तिक २४,

पेरिस — लिभरपुलले युरोपा लिगको खेलमा बिहीबार टुलुजसँग ३–२ को आश्चर्यजनक हार बेहोरेको छ । खेलको अन्त्यतिर गोल गरेपछि त्यसलाई ‘भार’ ले मान्यता दिएपछि लिभरपुलको हार विवादास्पद पनि रह्यो।

जारेल क्वान्साले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गोललाई मान्यता दिइएको थिएन् । यससँगै लिभरपुलको प्रतियोगितामा शतप्रतिशत सुरुआत रोकिएको छ । लिभरपुल अझै पनि नौ अंकमा शीर्षमा छ । टुलुज भने सात अंकमा दोस्रोमा उक्लेको छ ।

बिहीबारका अन्य खेल इंग्लिस प्रिमियर लिग क्लबहरूका लागि सुखद रह्यो । यसक्रमा ब्राइटनले आयाक्सलाई २–० र वेस्ट ह्यामले ओलम्पियाकोजलाई १–० ले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0