<

धनगढी, १० कार्तिक ।

नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

 

कैलालीको काँडा नदीमा नुहाउने गएका दुई बालकको डुबेर मृत्यु भएको हो ।

 

यसरी मृत्य हुनेमा बर्दगोरीया गाउँपालिका– ६ का ६ वर्षीयदिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्ल रहेका छन् ।

 

 

कैलाली प्रहरीका अनुसार बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको र उनीहरुको शव परिवारले बुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0