<


बज्जिकाञ्चल,असोज १२ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्न लाग्नु भएको छ । एन्टा (Association of Nepali Terain in America) को सातौँ अधिवेशनमा सहभागि हुन अध्यक्ष यादव शुक्रबार (सेम्टेम्बर २९ तारिख ) बिहान २ : १५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लाग्नु भएको हो ।

यादव असोज २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0