<

धनगढी, १२ वैशाख

सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २०६ जनाको नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरू मध्ये १४ जनाको एन्टिजेन र एक जनाको आरटी पीसीआर विधीबाट परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0