<

 

काठमाडौं, ३२ साउन ।

चितवनमा डेंगु संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। साउन महिनाको तथ्यांकलाई हेर्दा आज ३२ गतेसम्म ९६ जनामा संक्रमण पुष्टि भएको हो।

 

चितवनमा भेटिएका डेँगु संक्रमितमध्ये अन्य जिल्लाबाट आएका ३० जना, चितवनका ४४ जना र ठेगाना नखुलेका ६ जना रहेका छन्। पछिल्लो २४ घण्टामा तीन जनामा संक्रमण पुष्टि भएको छ।

भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0