<

 

काठमाडौं, २९ साउन ।

निबर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

 

नेकपा माओवादी पदाधिकारी बैठकमार्फत हिजाे मन्त्रीबाट फिर्ता बोलाईएका मन्त्री मोदीले आज पत्रकार सम्मेलन गर्ने भएका हुन ।

 

जनमत पार्टीकी नबनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनियताको सपथ लिईरहदाँ मन्त्री मोदीले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन ।

 

पत्रकार सम्मेलन बिहान १० बजे हुने निबर्तमान मन्त्री मोदीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0