<

 

काठमाडौ, २२ साउन ।

प्रि ओपन सेसनमा नेप्से सूचक ०.०९ विन्दुले बढेको छ । यससँगै सूचक २०५१.५६ अंकमा अडिएको छ । ९ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २० कम्पनीको २४ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।

 

यो सेसनमा कुल ९५ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ९ वटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0