<

 

मञ्जय राम,कटहरिया, असार ३१ ।

रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेको लाल बकैया नदिमा डुवेर एक विधार्थीको मृत्यु भएको छ ।

मृत्यु हुँनेमा जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित बलिरामपुर घर रहेका अशोक साह कानुका छोरा सोनु साह कानुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता नायव उपरिक्षक प्रहरी उमासंकर यादवले बताएका छन् ।

प्रहरीका अनुसार सोनुको उमेर करिब १५ वर्षका हुन । र उनी परीक्षा दिएर घर फर्कदै बेलामा नदीमा नुहाउन गएको करिब १ बजेको समयमा नुहाउने क्रममा मृत्यु भएको बताएका छ ।

प्रहरीका अनुसार उनको लाल बकैया नदिमा नुहाउने क्रममा डुवेर मृत्यु भएको बताएका छन् । र उनी ९ कक्षाको विधार्थी हुन । कटहरिया देखि १ किलाे. मिटर पश्चिममा रहेकाे लालबकैया नदिमा पाच जन्ना साथीहरू संग स्नान गर्न गएका थिए ।साहकाे डुबे पक्षि साथीहरू गाउँमा आएर जनकारी दिए कटहरियाकाे ईलाका प्रहरी र गाैर टाेली शवकाे उद्धार गरे ।

शवलाई जिल्ला अस्पताल गाैर पठाएकाे छ ।

सो घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0