<

 

भक्तपुर, २ वैशाख ।

मध्यपुरथिमि नगरपालिकाको बोडेका २७ वर्षीय सुजन बागले पहिलोपटक जिब्रो छेडेर जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिएका छन् । शनिवार उनले पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।

मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष २ वैशाखमा  जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0