<

 

काठमाडौं, २ वैशाख ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपाललाई आफू बसेको देशबाट मतदान गर्ने व्यवस्था गरिने बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको शुक्रबार राति भएको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू बसेको देशबाट नेपालीलाई मदाधिकार प्रयोग गर्ने व्यवस्था गर्ने बताएका हुन् । प्रवासमा रहेका लाखौं नेपाली मदाधिकारबाट बन्चित रहेकाले अब उनीहरुले आफू बसेकै देशबाट मतदान गर्न पाउने व्यवस्था गर्ने उनको प्रतिबद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0