{"caption":"u0938u093fu0930u0939u093eu0915u094b u092eu093fu0930u094du091au0948u092fu093e-u096f u0918u0941u0930u094du092eu0940u092cu093eu091f u092cu0930u093eu092eu0926 u0917u0930u093fu090fu0915u094b u0915u093eu0920 u0964 u0924u0938u094du092cu093fu0930 : u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}
<

 

डडेल्धुरा, १२ असार ।

डडेल्धुराबाट प्रहरीले अवैध काठ बरामद गरेको छ ।

 

मंगलबार बिहान पर्शुराम नगरपालिका–७ गड्गडे जोगबुढाबाट अवैध काठ बरामद गरिएको हो । से १ त ४२०९ नम्बरको ट्याक्टरमा लोड गरिएको २५ दशमलव ६ क्युफिट काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय तातापानीले जनाएको छ ।

 

बरामद गरिएको काठ, ट्याक्टर र चालकलाई आवश्यक कारवाहीका लागि सव–डिभिजन वन कार्यालय साँदनीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0