<

 

धनगढी, १० असार ।  

कैलालीको अत्तरियास्थित बसपार्कमा विश्वविद्यालयको माग गर्दै देउडा नाचिएकाे छ ।

 

गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको संघर्ष समितिको आयोजनामा डेउडा खेल सुरु गरिएको हो । संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)का अनुसार शनिबार साँझ ५ बजेबाट अत्तरिया बसपार्कमा डेउडा गाइएकाे हाे ।

 

डेउडाबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0