<

 

आरएन पटेल,राैतहट,०८ गते असार

रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा बिना सुचना दिई बन्द कोठा भित्र नगर परिषद गरिरहेको बेला बौधिमाई नगरपालिकाको कार्यपालिका सदस्य र सबै वार्डको जनताहरू नगरपरिषद र चरम भ्रष्टाचारको घोर विरोध गर्दै आन्दोलनमा उत्रेका छन् ।

साथै बौधिमाई नगरपालिकाको पुर्व मेयर राजिव रंजन उर्फ राजु यादवले जनताहरूको माग पुरा गराउन शान्तिपूर्ण आन्दोलनमा साथ र सहयोग दिएका छन् ।

यदि जनताहरूको मागलाई समय मै सम्बोधन नगरि माग पुरा गरेनभने कडा भन्दा कडा आन्दोलन गरी नगरपालिका घेराउ गर्ने चेतावनी पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0