<

 

काठमाडौं, १ असार

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । संसदीय सुनुवाई समितिले कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेपछि राष्ट्रपति समक्ष उनले सपथ लिएका हुन् ।

यसअघि कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा ८ महिनासम्म रहेका कार्कीले उमेर हदका कारण २० साउनबाट अनिवार्य अवकाश पाउने छन् । उनको न्यायाधीशको कार्यकाल भने जम्मा डेढ महिनाभन्दा अलि बढी रहने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0