<

 

राैतहट,जेठ २२ गते

राैतहटकाे चन्द्रपुरमा विश्व वातावरण दिवस मनाईएकाे छ । समुदाय प्रहरी कार्यक्रम अनुरूप आज डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहट तथा सामुदायिक बन र ईलाका प्रहरी कार्यालय चन्द्रपुर समेतको सहकार्यमा साे

दिवस मनाईएकाे छ। विश्व बातावरण दिवशको उपलक्ष्यमा प्लाष्टिक जन्य प्रदुशन निर्मुल पारौ,वातावरण मैत्री बिकल्पको उपयोग गरौं भन्ने जनचेतना मूलक कार्यक्रम गरिएको ईप्रका चन्द्रपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0