<

काठमाडौं ,जेठ १४ गते

बिगतको केहि महिना देखि मिटर व्याजको विषय नेपालमा व्यापक फैलिएको अवस्था छ । मिटर व्याजको कारण साहु र ऋणीहरू बिचको खटपटले देशमा हलचल मच्चाएको छ । देशमा हरेक किसीमको मान्छेहरुको बसोवास छ जुन मध्य कोहि उच्चस्तरका छन कोहि मध्यमस्तरका त कोहि निम्नस्तरका तर पैसाको कारोबार हरेक स्तरका मानिशहरुले आआफ्नो स्तर बामोजिम गर्ने गर्छन र लेनदेन कारोबार गर्ने सदैब दुइ पक्ष हुन्छन जस मध्य एक ऋणी त एक धनिको रुपमार् देखिन्छन्।

मिटर व्याजमा लिने ऋणीहरू सरकारलाइ निरन्तर विभिन्न माध्यमहरु बाट पटक पटक ध्यानाकर्षण र दबाबमुलक कार्यहरु गर्दै थिए र व्यापक रुपमा एउटा ठुलो अभियान झै चलेको अवस्था समेत देखिएको थियो र बिस्तारै मिटर व्याज सम्बन्धि नेपाल सरकार ले कानुन समेत बनाउन सफल भए जुन कानुन ले ऋणीहरूको पिडा सम्बोधन गरेको देखिन्छ तर साहुको पिडा कहि समेटिएन । नेता राउतले स्व्यम आफै साहुहरु सङ यस विषयमा कुरा गरेका छन भेटेका छन र उनिहरु का दुख गुनासो र व्यथा सुनेका छन भन्ने कुरा नेता मुन्जय राउत ले हामिलाइ जानकारि दिएका छन । समय परेको बेला त्यहि बेला पैसा चाहिएको बखत ऋणीहरूको गुनासो ,गुहार, दुख, पिडा सुनि हामि पैसा दिन तयार हुन्छौ र दिन्छौ पनि तर फेरि पैसा व्याज सहित फिर्ता त के , कतिपय अवस्थामा त हाम्रो मुल पैसा पनि फिर्ता न आएको कुरा साहुहरु ले भनेको कुरा नेता राउत ले बताएका छन्।

बैंकको व्याज दर १७% मा भागि सक्यो र अहिले बैंकले पनि ऋण कर्जा दिन न मानेको अवस्था छ त्यस्तो अवस्थामा हामिले व्यपारि हरुलाइ व्यापार गर्न, छोरि चेलिको बिहेबारि गर्न, कोहिलाइ श्वास्थ उपचार गर्न लागायतका कार्यहरुको लागि आवस्यक्ता परे पछि मिटर स्विकारेर स्व्यम ऋणीहरू नै आउछन र जस्तो सुकै अवस्थामा पैसा लिन तयार भका हुन्छन तरपनि हामि ले मार्का न पर्ने गरि बेलामै उप्लब्ध गराइ कामकाज सन्चालन होस कसैको व्यपार न रुकोस, छोरि चेलिको बिहे न रुकोस, सारिरिक उपचार न पाएर ज्यान न गुमाउन परोस भनेर पैसा उपलब्ध गराउछौ तर सरकारले हाम्रो व्यथा न सुनि एक तर्फि कानुन बनाइ दियो जस्ले गर्दा हामि अब सडकमा आउने अवस्था भै सकेको छ र आफ्नै पैसाको लागि स्व्यम साहु भएर नै मुद्दा खेपन परि रहेको छ भन्ने साहुहरु को गुनासो रहेका कुरा राउतले जानकारि दिएका छन । व्यापारको अवस्था हेर्नेहो भने पुरै ध्वस्त छ किन भने बैंकको व्याजदर मा व्यपारिहरु ले सक्ने अवस्था छैन १७-१८% व्याजदर तिर्नेहो भने व्यापार कसरि गर्ने कसरि टिक्ने र बाच्ने भन्ने सोचमा व्यापारिहरु छन र हाल व्यापार बाचेको छ भने यहि मिटर व्याजको कारण बाचेको छ व्यपार जिवित छ तर एकतर्फि कानुनले अब ति व्यापार र व्यापारिहरु लाइ मार्ने भए किनभने हामि साहुहरुको हात त अब कानुन ले बाधि सक्यो र अब कुनै अवस्थामा ऋण दिन सक्दैनौ र दिदैनौ सहितको गुनासो साहुहरुको तर्फ बाट आएका कुरा नेता राउत ले बताएका छन ।

हामिले ऋणीहरू सङ छल पनि गरेका छैनौ हामि केहि रकमको लागि घर जग्गा पास गराएका छैनौ , लिलामि अथवा छिन छोर गरेका छैनौ मात्र सुलभ दरमा दैनिकि रुपमा हाम्रो व्याज असुलेका छौ तर पनि मुद्दा हामिलाइ नै खेप्नु परेको अवस्था छ । नेपाल सरकार ले मिटर व्याज सम्बन्धि कानुन ल्याए दिन देखि हामिले व्याजमा लगाएका पैसाहरु असुल्न सकेका छैनौ र ऋणीहरू ले दिन पनि मानि रहेका छैनन जस्ले गर्दा हामि ठुलो मार्कामा परि सकेकाछौ र हामिलाइ सरकार बिरुद्ध बाध्यात्मक कदम चल्न पर्ने हुन्छ भन्ने कुरा साहुहरुले नेता राउतलाइ बताएका छन ।

र साहुहरुको समस्या बेलामै समाधान भएन भने सरकार बिरुद्ध कडा रुपले प्रस्तुत हुने बताएकाछन र चरमबद्ध आन्दोलन समेत गर्ने बताएका छन जस्मा जनता समाजवादी पार्टिका लोकपृय युवा नेता मुन्जय राउतको पनि साथ हुनेछ र आन्दोलन बाट हुने हानि नोकसानि को जिम्मेवार स्व्यम राज्य ले नै जिम्मेवारि लिनु पर्ने छ भन्ने कुरा समेत युवा नेता राउत ले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0