<
जेठ १२ गते प्रेमचन्द्र झा राैतहट ।
मधेस प्रदेसका मुख्यमन्त्री सरोज कुमार यादवले गाैर राईस मिल चाैरलाई अधिग्रहण गराउन १५ कराेड रुपैया दिने प्रतिबद्धता गरेका छन । मुख्यमन्त्री यादवले गाैरमा पत्रकारहरूसंग संक्षिप्त कुराकानी गर्दै आफ्नै कार्य कालमा गाैर राईस मिल सार्वजनिक स्थलको रुपमा विकास गरिसक्ने कुरा दिहर्याएकआ हुन ।
पत्रकारले सोधेको एक प्रश्नको जवाफ दिदै उनले भने बेटी पढाउ बेटी बचाउ कार्यक्रम धेरै राम्रो थियो । तर सम्बन्धित निकायमा मुद्दा चलिरहेका छन । जब सम्म यसमा कुनै टुङ्गो लाग्दैन तब सम्म त्यसमा चाहेर पनि केही गर्न सक्दैनाै । छोरीको बिमा हुने कार्य जारी नै रहेको उनले बताए । पत्रकारलाई सत्य तथ्य बुझेर समाचार सम्प्रेषण गर्न अनुराेध गर्नु भयाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0