<
काठमाडौँ ।
प्रतिनिधि सभाको बैठक फेरी सारिएको छ ।
अब प्रतिनिधि सभाको बैठक सोमबार ४ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने सारिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1