k|wfgdGqL b]pjfJbf/f dtflwsf/sf] k|of]u ug{ b]zjf;LnfO{ clkn ;'b"/klZrd,@(j}zfv -/f;;_M !=@ / # k|wfgdGqL z]/axfb'/ b]pjf laxLjf/ wgu9L l:yt cfkmgf] lgjf;jf6 z'qmjf/ x'g nfu]sf]] :yfgLo txsf] lgjf{rgdf cfkmgf] dtflwsf/ k|of]u ug{ b]zjf;LnfO{ clkn ug'{x'Fb} . t:jL/Ml;4/fh e§,/f;;
<

काठमाडौँ । नेपाली कांग्रेसक सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

देउवाले आज अपराहन्न २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिता हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसको समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउने दाबि गरेको अवस्थामा नयाँ सरकारको गठन, कांग्रेसबाट सहभागी हुने मन्त्रीहरुको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।  कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने चर्चा चलिरहेको छ ।  अहिलेसम्म कांग्रेसबाट रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल लगायत मन्त्री बन्ने चर्चा रहेको छ ।
न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0