<

रौतहट,१२ गते असार । तीन दिनेदेखि तालाबन्दी रहेको रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ मा रहेको श्री आधारभूत बिधालय हर्षाहाको ताला आज खुलेको छ । Open photoसो वडाका वडा अध्यक्ष चन्दन कुशवाहाले सक्रियता देखाइ ताला खोल्न लगाएका हुन् ।Open photo वडा अध्यक्ष कुशवाहा ,शिक्षा संयोजन अनिल कुमार निधि, अभिभवकहरुले, तालाबन्दी गराउने पक्षबीच बसेको बैठकपश्चात् बिधालयमा लगाइएको ताला खुलाउने निर्णय भएको थियो । सो बैठकले दिवा खाजा,शिक्षक लगायताको विषयमा निर्णय गरेको थियो । Open photoयता बिद्यार्थीहरुलाइ दिवा खाजा दैनिकको समयमा खुवाउन प्रहलाइ निर्देशन दिएको कटहरियाका शिक्षा संयोजक अनिल कुमार निधिले बताए । बिधालयमा तिन दिन देखि तलाबन्दी भएको कुरा मिडियाहरुमा आउन थालेपछि ध्यानाकर्षण भइ बुधवार बिहानै खुलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0